Logo

सुनको मुल्यमा रेर्कड ब्रेक, प्रतितोला ९४ हजार



काठमाडौ, ७ साउन । नेपाली बजारमा सुनको मुल्य १३०० रुपैयाँले बढेको छ । मंगलबार ९२ हजार ७ सय रुपैयाँमा पुगेको सुनको मुल्य बुधबार १३ सय रुपैयाँले बढेको हो ।

बुधबार छापावाल सुनको मुल्य प्रतितोला ९४ हजार र तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय ६० रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै मंगलबार १ हजार ४० रुपैयाँ पुगेको चाँदीको मुल्य ९५ रुपैयाँले बढेर ११ सय ३५ रुपैयाँ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्