Logo

थपिएका १०० कोरोना भाइरसका संक्रमित को को (विवरणसहित)



काठमाडौ, ७ साउन । नेपालमा आज १०० जना कोरोना संक्रमित थपिएका छन् । आज संक्रमितको सख्या १८ हजार १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १०० जना संक्रमित थपिएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत् संक्रमित संख्याबारे जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमित १८ हजार १४ जना मध्ये १२ हजार ६ सय ८४ जना निको भई डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ४२ जनाको मृत्यु भइसकेको तथ्यांक छ । अहिलेसम्म ७७ जिल्लामा संक्रमित भेटिएका छन् ।

संक्रमितको विवरण

१.सुनसरीका पुरुष, साउन ६ मा पत्ता लागेको
२.सुनसरीका पुरुष, साउन ६ मा पत्ता लागेको
३.सुनसरीका पुरुष, साउन ६ मा पत्ता लागेको
४.सुनसरीका पुरुष, साउन ६ मा पत्ता लागेको
५.मोरङका पुरुष, साउन ६ मा पत्ता लागेको
६.मोरङका पुरुष, साउन ६ मा पत्ता लागेको
७.झापाका पुरुष, साउन ६ मा पत्ता लागेको
८.ताप्लेजुङका पुरुष, साउन ६ मा पत्ता लागेको
९.ताप्लेजुङका पुरुष, साउन ६ मा पत्ता लागेको
१०.सप्तरीका पुरुष, साउन ६ मा पत्ता लागेको
११.सप्तरीका पुरुष, साउन ६ मा पत्ता लागेको
१२.सप्तरीका पुरुष, साउन ६ मा पत्ता लागेको
१३.सप्तरीका पुरुष, साउन ६ मा पत्ता लागेको
१४.सप्तरीका पुरुष, साउन ६ मा पत्ता लागेको
१५.सप्तरीका पुरुष, साउन ६ मा पत्ता लागेको
१६.सप्तरीका पुरुष, साउन ६ मा पत्ता लागेको
१७.सप्तरीका पुरुष, साउन ६ मा पत्ता लागेको
१८.सप्तरीका पुरुष, साउन ६ मा पत्ता लागेको
१९.सप्तरीका पुरुष, साउन ६ मा पत्ता लागेको
२०.सप्तरीका पुरुष, साउन ६ मा पत्ता लागेको
२१.सप्तरीका पुरुष, साउन ६ मा पत्ता लागेको
२२.सप्तरीका पुरुष, साउन ६ मा पत्ता लागेको
२३.सप्तरीका पुरुष, साउन ६ मा पत्ता लागेको
२४.सप्तरीका पुरुष, साउन ६ मा पत्ता लागेको
२५.सप्तरीका पुरुष, साउन ६ मा पत्ता लागेको
२६.सप्तरीका पुरुष, साउन ६ मा पत्ता लागेको
२७.सप्तरीका पुरुष, साउन ६ मा पत्ता लागेको
२८.सप्तरीका पुरुष, साउन ६ मा पत्ता लागेको
२९.धनुषाका पुरुष, साउन ६ मा पत्ता लागेको
३०.धनुषाका पुरुष, साउन ६ मा पत्ता लागेको
३१.धनुषाका पुरुष, साउन ६ मा पत्ता लागेको
३२.धनुषाका पुरुष, साउन ६ मा पत्ता लागेको
३३.धनुषाका पुरुष, साउन ६ मा पत्ता लागेको
३४.बाराका पुरुष, साउन ६ मा पत्ता लागेको
३५.बाराका पुरुष, साउन ६ मा पत्ता लागेको
३६.बाराका पुरुष, साउन ६ मा पत्ता लागेको
३७.बाराका पुरुष, साउन ६ मा पत्ता लागेको
३८.पर्साका पुरुष, साउन ६ मा पत्ता लागेको
३९.पर्साका पुरुष, साउन ६ मा पत्ता लागेको
४०.पर्साका पुरुष, साउन ६ मा पत्ता लागेको
४१.पर्साका पुरुष, साउन ६ मा पत्ता लागेको
४२.पर्साका पुरुष, साउन ६ मा पत्ता लागेको
४३.पर्साका पुरुष, साउन ६ मा पत्ता लागेको
४४..काठमाडौका पुरुष, साउन ६ मा पत्ता लागेको
४५.काठमाडौका पुरुष, साउन ६ मा पत्ता लागेको
४६.काठमाडौका पुरुष, साउन ६ मा पत्ता लागेको
४७.सर्लाहीका पुरुष, साउन ६ मा पत्ता लागेको
४८.सर्लाहीका पुरुष, साउन ६ मा पत्ता लागेको
४९.सर्लाहीका पुरुष, साउन ६ मा पत्ता लागेको
५०.चितवनका पुरुष, साउन ६ मा पत्ता लागेको
५१.लमजुङका पुरुष, साउन ६ मा पत्ता लागेको
५२.लमजुङका पुरुष, साउन ६ मा पत्ता लागेको
५३.लमजुङका पुरुष, साउन ६ मा पत्ता लागेको
५४.लमजुङका पुरुष, साउन ६ मा पत्ता लागेको
५५.लमजुङका पुरुष, साउन ६ मा पत्ता लागेको
५६.लमजुङका पुरुष, साउन ६ मा पत्ता लागेको
५७.लमजुङका पुरुष, साउन ६ मा पत्ता लागेको
५८.स्याङ्जाका पुरुष, साउन ६ मा पत्ता लागेको
५९.स्याङ्जाका पुरुष, साउन ६ मा पत्ता लागेको
६०.स्याङ्जाका पुरुष, साउन ६ मा पत्ता लागेको
६१.बाग्लुङका पुरुष, साउन ६ मा पत्ता लागेको
६२.बाग्लुङका पुरुष, साउन ६ मा पत्ता लागेको
६३.बाग्लुङका पुरुष, साउन ६ मा पत्ता लागेको
६४.बाकेको पुरुष, साउन ६ मा पत्ता लागेको
६५.बाकेको पुरुष, साउन ६ मा पत्ता लागेको
६६.बाकेको पुरुष, साउन ६ मा पत्ता लागेको
६७.बर्दियाका पुरुष, साउन ६ मा पत्ता लागेको
६८.बर्दियाका पुरुष, साउन ६ मा पत्ता लागेका
६९.सल्यानका पुरुष, साउन ६ मा पत्ता लागेका
७०.सल्यानका पुरुष, साउन ६ मा पत्ता लागेका
७१.कालिकोटमा पुरुष, साउन ६ मा पत्ता लागेका
७२.कालिकोटमा पुरुष, साउन ६ मा पत्ता लागेका
७३.कालिकोटमा पुरुष, साउन ६ मा पत्ता लागेका
७४.कालिकोटमा पुरुष, साउन ६ मा पत्ता लागेका
७५.कालिकोटमा पुरुष, साउन ६ मा पत्ता लागेका
७६.कालिकोटमा पुरुष, साउन ६ मा पत्ता लागेका
७७.दैलेखका पुरुष, साउन ६ मा पत्ता लागेका
७८.दैलेखका पुरुष, साउन ६ मा पत्ता लागेका
७९.दैलेखका पुरुष, साउन ६ मा पत्ता लागेका
८०.दैलेखका पुरुष, साउन ६ मा पत्ता लागेका
८१.दैलेखका पुरुष, साउन ६ मा पत्ता लागेका
८२.दैलेखका पुरुष, साउन ६ मा पत्ता लागेका
८३.दैलेखका पुरुष, साउन ६ मा पत्ता लागेका
८४.दैलेखका पुरुष, साउन ६ मा पत्ता लागेका
८५.दैलेखका पुरुष, साउन ६ मा पत्ता लागेका
८६.दैलेखका पुरुष, साउन ६ मा पत्ता लागेका
८७.दैलेखका पुरुष, साउन ६ मा पत्ता लागेका
८८.दैलेखका पुरुष, साउन ६ मा पत्ता लागेका
८९.दैलेखका पुरुष, साउन ६ मा पत्ता लागेका
९०.दैलेखका पुरुष, साउन ६ मा पत्ता लागेका
९१.दैलेखका पुरुष, साउन ६ मा पत्ता लागेका
९२.दैलेखका पुरुष, साउन ६ मा पत्ता लागेका
९३.बझाङका पुरुष, साउन ६ मा पत्ता लागेका
९४.डोटीका पुरुष, साउन ६ मा पत्ता लागेका
९५.डोटीका पुरुष, साउन ६ मा पत्ता लागेका
९६.डोटीका पुरुष, साउन ६ मा पत्ता लागेका
९७.डोटीका पुरुष, साउन ६ मा पत्ता लागेका
९८.डोटीका पुरुष, साउन ६ मा पत्ता लागेका
९९.डोटीका पुरुष, साउन ६ मा पत्ता लागेका
१००.डोटीका पुरुष, साउन ६ मा पत्ता लागेका



प्रतिक्रिया दिनुहोस्