Logo

खेतीको अनुभव बटुलेका चिनियाँ राष्ट्रपति सीले कालो माटो जोगाउन दिए आदेश



एजेन्सी, ८ साउन । चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सात वर्ष खेतीकिसानीको अनुभव छ । उनी दुर्गम गाउँ पुगेर श्रम गरेका थिए । त्यो अनुभव राष्ट्रपति हुँदा पनि काम लागेको छ ।

बुधबार चिनियाँ राष्ट्रपति सी चिनफिङले कालो माटो जोगाउन प्रभावारी जाँचहरु गर्न निर्देशन दिए । हरियो तरकारी र गेडागुडी उत्पादन गर्ने लिसु क्षेत्रमा सी पुगेका थिए । उनले माटोको गुणस्तर र खाद्यान्न उत्पादनको अवस्थाबारे जानकारी लिई आवश्यक निर्देशन दिए ।-Photo Source: Xinhua 



प्रतिक्रिया दिनुहोस्