Logo

काठमाडौंमा १० जना संक्रमित थपिए, कोरोना परास्त गर्ने व्यक्तिको संख्या १०७



काठमाडौँ ९ साउन: आज (शुक्रबार) काठमाडौंमा १० जनासहित देशभरमा कोरोना संक्रमितको संख्या एक सय ३३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ  । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १८ हजार तीन सय ७४ पुगेको छ। त्यसमध्ये सक्रिय संक्रमित पाँच हजार ३८३ रहेकाे छ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना प्ररास्त गर्ने व्यक्तिको संख्या एक सय ७ रहेको छ भने हालसम्म कोरोना परास्त गर्ने व्यक्तिको कुल संख्या १२ हजार ९४७ जना पुगेकाे छ।-File photo



प्रतिक्रिया दिनुहोस्