Logo

मन्त्रिपरिषद बैठक शुरु, राखेप सदस्यसचिवको नियुक्त हुने



काठमाडौ, १२ साउन । मन्त्रिपरिषद बैठक शुरु भएको छ प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले राजनीतिक नियुक्ति र केही महत्वपूर्ण निर्णयहरु गर्ने बुझिएको छ ।

आज राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवको नियुक्तको सम्भावना छ । युवा तथा खेलकुद मन्त्रालयले तीनजनाको नाम सिफारिश गरी क्याबिनेटमा लगेको बुझिएको छ । राखेप सदस्यसचिवमा रमेश सिलवाल र लिलबहादुर थापाको प्रतिष्पर्धा छ । प्रधानमन्त्री केपी शर्मा ओली निकट सिलवालको सम्भावना बलियो रहेको बुझिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्