Logo

राप्रपाका थप नेताले पार्टी छाडे, सुनिल थापासँगै काँग्रेस प्रवेश गर्ने (नामावलीसहित)



काठमाडौं, १२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका थप नेता कार्यकर्ताले पार्टी परित्याग घोषणा गरेका छन् । उनीहरुले आज पार्टीमा राजीनामा बुझाएका हुन् ।

पार्टी परित्याग गर्नेमा केन्द्रीइ सदस्यहरु रामकृष्ण भट्टराई, डा. सुरेश बस्नेतसहित दर्जनौं नेता कार्यकर्ता छन् । उनीहरु भोलि काँग्रेस प्रवेश गर्न लागेका सुनिलबहादुर थापासँगै प्रवेश गर्ने भएका छन् ।

नामावली

रामकृष्ण भट्टराई मोरंग उच्चस्तरियकार्य सम्पादन
समिति सदस्य एवं केन्द्रिय सदस्य
डा। सुरेश बस्नेत भोजपुर केन्द्रिय सदस्य
प्रतिमा राणा क्षेत्री रुपन्देही पूर्व केन्द्रिय सदस्य
उर्किन शेर्पा सिन्धुपाल्चोक क्षेत्रीय सदस्य
टंक उप्रेती झापा राप्रपा बुद्धिजिवी संयोजक
प्रताप पाख्रिन पर्सा युवक केन्द्रिय सदस्य
कृष्ण बहादुर भट्टराई मोरंग पूर्व केन्द्रिय सदस्य
रामकृष्ण सुवेदी मोरंग जिल्ला कार्य समिति प्रवक्ता
अशोक मिश्र मोरंग आमन्त्रित केन्द्रिय सदस्य
रुद्र बहादुर कार्की मोरंग केन्द्रिय पार्षद
मोहम्मद शैलुन मिया मोरंग निर्वाचित जिल्ला सदस्य
गोपाल बहादुर दाहाल मोरंग गाविस अध्यक्ष
गुरु प्रसाद सञ्जेल मोरंग सुन्दर हरैचा नगर पूर्व अध्यक्ष
गोपाल खड्का मोरंग जिल्ला सदस्य
देवी प्रसाद प्रसाई मोरंग क्षेत्रीय सदस्य
अनन्त भट्टराई मोरंग वडा सदस्य
लिलम बहादुर भट्टराई मोरंग वडा सदस्य
ठहर सिंह दाहाल मोरंग गाउँ इकाई सदस्य
प्रेम बहादुर खड्का मोरंग गाउँ पालिका सदस्य
लक्ष्मण थापा मोरंग जिल्ला सदस्य
केदार कार्की रामेछाप केन्द्रिय पार्षद
भोजपुर जिल्लाका केहि जिल्ला सदस्य
भोजपुर जिल्लाका क्षेत्र नं। १ को क्षेत्रीय अध्यक्ष राज कुमार तामाङ सहित सम्पूर्ण सदस्य
भोजपुर जिल्लाका क्षेत्र नं। २ को क्षेत्रीय अध्यक्ष सहित सम्पूर्ण सदस्य



प्रतिक्रिया दिनुहोस्