काठमाडौं, साउन १६। दुई दिन पहिले कोरोना परिक्षण गराएका दुई जना ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामपथमा कार्यरत ट्राफिक प्रहरीलाई संक्रमण पुष्टि भएपनि उनीहरुको दर्जा खुलाईएको छैन ।
महाशाखामामो कोरोना पुष्टि भएपछि महाशाखा शिल गरेर सबैको कोरोना परिक्षणको तयारी भइरहेको जनाइएको छ ।