Logo

भारतमा कोरोनाबाट २५ नेपालीको मृत्यु



काठमाडौं, साउन १८। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा मात्रै ज्यान गुमाउने नेपालीको संख्या २५ पुगेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता विश्वभर थप २८ जना नेपालीले ज्यान गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्