बिनोद पोख्रेल :
करेसा बारिमा सुक्दै गरेको बिरु
आफ्नै घर भित्र ठुलै गमलामा सा
मलजल राखेर स्याहार संभार गरे
अलि हुर्काउन बढाउन कोशिस गरे
बिरुवा हुर्केछ अलि ठुलो भएछ
मेरो आगनको शोभा बढदै गयो
मैले अझै अलि बढि हेर चाह गरि
गमला ठुलो भएकोले बिरुवा बढदै ग
बाहिर बाट चराहरु पनि आउन थाले
आपसि माया प्रेम साटदै खुसि हुन
यता आगनमा फोहर गर्न थाले
तर मैलाई दुख लागेन आफ्नै गमला
खुसि हुदै सफा गर्दै गए फोहर फा
तर अहिले गमलाको बिरुवा मात्र हो
आफ्नो घर आगनमै फोहर गर्न थाले
जता कतै बिष्ट फ्याक्न थाले
अहिले म धर्म संकटमा छु
आफैले सम्हालेर राखेको सुन्दर ग
कसरि सहजै बाहिर फ्याक्न सक्छुर
आफैले मल जल हालेर हुर्राएको बि
कसरि हाँगा बिंगा छाटन सक्छुर
तर बिबस छु आगनमा फोहर धेरै भै
घर परिवारमै नैरास्यता आई सक्यो
अब बिरुवाको छाट काट गर्नै पर्छ
कित गमला करेसा बारिमा सार्नै प
अन्यथा मेरो घर परिवारमै कचिंगल
घरमै मन मुटाबहरु बढनेछन
करेसा बारिको एउटा बिरुवाको मा
मेरो घर भित्रै तरंग पैदा गरि दि
एउटा गमलाको बिरुवाको चाहनाले
मन भित्र गंभिर चिन्तन बढाई दि
तर मेरो गमला को भबिष्य केहुने
अन्तिम निर्णय के गर्ने त्यस प्
म दृढ़ छु कठोर छु !!
हाल न्यूयोर्क
जुलाई २५, २०२०