Logo

वर्तमान सरकारले विदेश नीति सन्तुलित बनाउन सकेन : डा. नारायण खड्का (भिडिओसहित)



काठमाडौं, २६ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार परराष्ट नीतिमा धेरै असफल भएको टिप्पणी गरेका छन् । सरकारले विदेश नीति सन्तुलित बनाउन नसकेको उनको आरोप छ । आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खड्काले यस्तो बताएका हुन् । प्रस्तुत छ डा. खड्कासँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्

Screenshot