Logo

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु



वीरगञ्ज, ३२ साउन । वीरगञ्जमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज उपमहानगरपालिका २६ अठराह सुगौली बस्ने ४७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको शनिबार बिहान उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको थियो । मृत्युपश्चात संकलन गरी पिसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ अएको खबर आजको समाचार पत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्