Logo

भारतीय विज्ञहरु भन्छन् : अब भारतले नेपालसँग वार्ता गर्छ (भिडिओसहित)



काठमाडौं, ३२ साउन । नेपाल भारत मामिलाका जानकार तथा भारतीय बुद्धिजिवी प्रा.डा. एस.डी. मुनी र पूर्व जनरल अशोक मेहताले सिमा विवाद समाधानको लागि भारतले नेपालसँग वार्ता गर्ने स्पष्ट पारेका छन् । भारतले नेपालसँग वार्ता गर्दिन् भनेर कहिल्यैपनि नभनेको र भारतको लागि तयार रहेको उनीहरुको भनाई छ । शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुनी र मेहताले यस्तो बताएका हुन् । उनीहरुले जसरी नेपालले आफ्नो एक ईन्च भुमि नछोडेझैं भारतले पनि आफ्नो एक ईन्च भूमि कसैलाई नछोड्ने स्पष्ट पारेका हुन् । प्रस्तुत छ मुनी र मेहतासँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्