Logo

नेपालगन्जमा कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज, भदौ २ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गराउँदै आएका पुरुषको गतराती मृत्यु भएको जिल्लास्थित कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले घटनाको पुष्टि गरेका छन् ।

३२ साउनदेखि उनमा निमोनियाका सम्बन्धि समस्या दैखिदै आएको थियो ।



प्रतिक्रिया दिनुहोस्