Logo

नेपाल-भारतमा सम्बन्ध जाम थियो, अहिले खुलेको छ : लोकराज बराल (भिडिओसहित)



काठमाडौं, २ भदौ । प्राध्यापक डा. लोकराज बरालले नेपाल र भारतका प्रधानमन्त्रीबीच सम्वाद हुनु सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पहिले नेपाल र भारत द्धिपक्षीय सम्बन्धमा जाम रहेको र दुई प्रधानमन्त्रीबीच कुराकानी भएपछि त्यो जाम खुलेको स्पष्ट पारेका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्