Logo

सामाजिक सञ्जालमा रुवाबासी गर्दै सोनिका



काठमाडौं, २ भाद्र । यु्ट्युवर तथा मोडेल सोनिका रोकायाको भिडियो भाइरल भएको छ । उनले. सामाजिक सञ्जालको फेसबुकमा लाइभ आएर अश्लील गाली गलौज गरेकी हुन् । सोनिकाले आफु परिर्वतन हुन चाहादा चाहादै पनि मानिसहरुले नराम्रो व्यवहार गरेको गुनासो गरीन् । रिसले आगो भएकी सोनिकाले लाइभमा अंग्रेजी र नेपाली भाषाको प्रयोग गरेर अपशब्द बोेलेकी थिइन् ।

उनले लाइभमा एक व्यक्तिलाई नामै तोकेर धम्की समेत दिएकी छिन् । पुर्व युवराज पारस र सोनिकाबीच प्रेम सम्बन्ध रहेको चर्चा चलेको थियो । तर हाल भने एक अर्काबाट टाढि सकेका छन् ।



प्रतिक्रिया दिनुहोस्