Logo

बुवासम्बन्धि भनाईहरु



  • यो दनियामा पितामात्र यस्ता हुन्छन् जसले आफ्नो सन्तानलाई आफु भन्दा अगाडी बढेको देख्न चाहान्छन् ।
  • अनुशासनको दोस्रो नाम बुवा हो ।
  • दुःख चाहे जति भएपनि बाबुले आफ्नो बच्चाहरुमाथि आउन दिदैनन् ।
  • जब कुनै इच्छा बच्चाले राखेमा बावुले नै पहिला पुरा गरिदिन्छन् ।
  • भगवानले सबैको ख्याल राख्न नसक्ने भएकोले यो संसारमा पिता बनाएर पठाएका हुन् ।
  • एक पिताको सधै इच्छा हुन्छ छोरो आफु भन्दा सफल होस् ।
  • शहरमा हाम्रो नामले चिनेपनि गाउँमा बुवाकै पहिचानले चिनिन्छौ ।
  • ईश्वरको रुप देख्न छ धने आफ्ना भगवान समान बुवालाई हेर्नु
  • मेरो पहिचान मेरो बुबाको साथमा हुन्छ ।
  • हाम्रो खुशीकाृ लागि बुवाले आफ्नो इच्छा मारेका हुन्छन् ।
  • जब जब दुखको घडी आउछ, तब सबैभन्दा पहिला बाबाको नाम आउछ ।
  • बाबु बिनाको यो संसार अधुरो हुन्छ ।
  • हामी बदलिन सक्छौ तर बाबाको माया कहिल्यै बदलिदैन ।
  • बच्चाको खुशीको लागि आफै बच्चा बन्छन् पिता ।
  • एक पिता १०० जना अध्यापक बराबर हुन्छन् ।


प्रतिक्रिया दिनुहोस्