Logo

कोरोना संक्रमण किन बढ्यो ? टेकु अस्पतालका निर्देशक यसो भन्छन् (भिडिओसहित)



काठमाडौं, ३ भदौ । टेकु अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले सामाजिक दूरी कायम गर्नुपर्ने र नियमित मास्क लगाउनुपर्नेमा जोड दिएका छन् । जनस्वास्थ्यका मापदण्डहरु फलो नगर्दा संक्रमणको जोखिम बढेको उनको भनाई छ । मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले टेकु अस्पतालले संकलन गर्ने स्वाब परीक्षणको नतिजा २४ घण्टाभित्र नै दिने गरेको पनि जानकारी दिए । परीक्षण दर पनि बढेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्