Logo

नेपालमा निश्पक्षता दिने राजसंस्था हो, त्यसैले आवश्यक छ : डा. लोहनी (भिडिओसहित)



काठमाडौं, ५ भदौ । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीभित्र ठूलो विवाद नभएको र पूर्ण रुपमा एकता भएर अघि बढ्ने स्पष्ट पारेका छन् । हिजो (बिहीबार) राति प्राईम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । आफूहरुले जे गर्ने हो सल्लाह र सहमतिबाटै गर्ने भएकोले पार्टीमा कसैको जित र हार नहुने पनि उनको तर्क छ । उनले नेपालमा निश्पक्षता दिने भनेको नै राजसंस्था भएकोले आफूहरुले यो संस्थाको माग गरेको पनि स्पष्ट पारे ।

प्रस्तुत छ डा. लोहनीसँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्