Logo

पाटन अस्पतालमा दुई संक्रमितको मृत्यु(विज्ञप्तिसहित)



काठमाडौं, ५ भदौं । कोरानाबाट थप दुई जनाको मृत्य् भएको छ । उपचाररतक्रममा रहेका दुई जनाको ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएको होे ।

मृत्यु हुनेमा दोलखा जिल्लाकी एक महिला र सर्लाही जिल्लाका एक पुरुष रहेका जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ललितपुरले जनाएको छ । २ भदौदेखि उपचाररत दोलखाकी ३० वर्षीया महिलाको ३१ साउनदेखि अस्पतालमा उपचाररत सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको शुक्रबार निधन भएको विज्ञप्तिमार्फत जनाइएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्