Logo

भक्तपुरकी सिडिओ पाण्डे भन्छिन् : संक्रमणको ग्राफ बढ्यो भने निषेधाज्ञाको समय बढ्छ (भिडिओसहित)



काठमाडौं, ५ भदौ । भक्तपुरकी सिडिओ हुमकला पाण्डेले निषेधाज्ञा तोड्नेलाई कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिएकी छिन् । उनले कोरोना संक्रमणको जोखिम बढेकोले एक सातासम्म निषेधाज्ञा गरिएको र संक्रमणको ग्राफ बढ्यो भने निषेधाज्ञाको समयावधि बढाईने पनि बताएकी छिन् । हिजो (बिहीबार) राति प्राइम टाईम टाईम्स टेलिभिजनबाट प्रसाराण् भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले यस्तो बताएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्