चितवन, भदौ ७ । शनिबार राति गरिएको परीक्षणमा चितवनका १० सहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये सात जना भरतपुर महानगरपालिकाका रहेका छन भने तीन जना राप्ती नगरपालिकाका हुन् । त्यस्तै संक्रमित मध्ये एक जना नवलपुर र दुई जना मकवानपुरका समेत रहेका छन्