Logo

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय आशिंक रुपमा बन्द



कैलाली, भदौ ८ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारीचालकमा कोरोना पुष्टि भएपछि प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय आशिंक रुपमा बन्द गरिएको छ।

मुख्यमन्त्री त्रिलोचन भट्टसहित स्वकिय सचिवालय र कार्यालयका अधिकासं कर्मचारी सेल्फ क्वारेन्टिनमा बसेपछि कार्यालय आशिंक रुपमा बन्द भएको हो।

अहिले मुख्यमन्त्री भट्टसंगै प्रमुख सचिव लगायतका कर्मचारी क्वारेन्टिनमा बसेको बसेका छन् । तर कसैको पनि कोरोना परिक्षण भइसकेको छैन् ।



प्रतिक्रिया दिनुहोस्