Logo

स्वीम सुटमा ईशा गुप्ता



एजेन्सी, ८ भाद्र । बलिउड अभिनेत्री ईशा गुप्ता सामाजिक सञ्जालमा प्राय आफ्नो हट तस्वीर र भिडियो सेयर गरिरहेकी हुन्छिन् । जुन उनका फ्यानहरुलाई धेरै मन पर्छ । भर्खरै मात्र ईशाले आफ्नो एक हट तस्वीर सेयर गरेकी छिन्, जुन तस्वीर भाइरल भएको छ । पहेलोमा खैरो कलरको स्वीम सुट लगाएर उभिएको ईशा गुप्ताको यो स्टाइल धेरै हट देखिन्छ ।

तस्वीर सेयर गर्दै ईशाले क्याप्सनमा लेखेकी छिन्, ‘जुन चीजले आफुलाई फरक वा आश्चर्य बनाउछ, त्यहि हो तपाइँको असली ताकत । ’

ईशाले सेयर गरेको तस्वीरलाई केहि घन्टामा नै धेरै लाइक आउने गर्छ । उनको इन्स्टाग्राममा फलोअर्स ४.४ मिलीयन रहेका छन् । उनको तस्वीरहरु भिडियोलाई फ्यानहरुले उत्सुकताको साथमा पर्खिरहेका हुन्छन् । ईशा बलिउडकै सबैभन्दा चर्चित र आकर्षक फिगर भएकी अभिनेत्री हुन् । उनको पछिल्लो फिल्म  ‘एक दिनः जस्टिस डेलिभर्ड’ मा अनुपम खेरसँग काम गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्