वीरगन्ज, भदौ ११ । पर्सामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।
वीरगन्जको अस्पतालमा उपचारका क्रममा थप ३ जना कारोना संक्रमितको मृत्यु भएपछि विहिबार विहानसम्म ज्यान गुमाउनेको संख्या ४५ पुगेको हो ।
पछिल्लो २४ घण्टा भित्र पर्साका दुई र बाराकी एक गर्भवती महिलाको मृत्यु भएको छ।