Logo

बालिकालाई गल्लीमा जबरजस्ती गर्ने पक्राउ



कपिलवस्तु, १५ भाद्र । जबरजस्ती करणी गरेको अभियोगमा राम अवतार केवटलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मायादेवी अभिराबका केवट पक्राउ परेका हुन् ।

ती बालिकालाई सोही ठाउँस्थित गल्लीमा जबरजस्ती करणी गरेका केवटलाई ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्