Logo

बामदेव गौतमलाई राष्ट्रिय सभामा लाने निर्णय



काठमाडौ, १८ भाद्र । नेपाल कम्युनिस्ट पाटीको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्माओलीले राष्ट्रिय सभाको सदस्यमा वामदेव गौतमलाई लाने जानकारी गराएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उक्त जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए ।

बैठकको सुरुमै ओलीले सरकारद्धारा सफिारिस भई राष्ट्रपति द्धारा मनोनिन हुने राष्ट्रिय सभा सदस्यमा नेकपाका उपाध्यक्ष गौतमलाई लाने पार्टीको यस अघिको निर्णय कार्यान्यन गर्ने बताएका थिए । यस अघि गौतमलाई राष्ट्रिय सभामा लान नेकपा भित्र दबाब बढेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्