Logo

खतिवडा अर्थमन्त्रीमा फेल कि पास?



काठमाडौं, भदौ १९ । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त पदमा लैजाने नेकपाको निर्णयसँगै अर्थमन्त्री डा युवराज खतिवडा झन्डै ३० महीने कार्यकालपछि बिदा हुँदै छन् ।

अर्थमन्त्री खतिवडाले आफ्नो कार्यकालमा मुख्यगरी वित्तीय संघीयता व्यवस्थापन, ऐन–कानून निर्माण, लगानी सम्मेलनलाई सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

कोरोना महामारीको समयमा सरकारमाथि स्रोतको चाप पर्दा दातृ निकायको विश्वास जितेर मुलुकमा वैदेशिक सहायता भित्र्याउन पनि उनले सक्दो प्रयास गरे ।

यद्यपि c

आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्