Logo

आजदेखि ललितपुरका यी ठाँउमा ५ जना भन्दा बढी भेला हुन नपाइने



काठमाडौं, २० भाद्र । जिल्ला प्रशासन कार्यालय ललितपुरले आजदेखिदेखि ६ दिनसम्म रथ रहेको क्षेत्र वरिपरि ५ जनाभन्दा बढी व्यक्ति एकैठाउँमा भेला हुन नपाउने प्रशासनले आदेश जारी गरेको छ। कर्फ्यू आदेश सकिनुअघि ललितपुर जिल्ला प्रशासनले अर्को सूचना जारी गरी सो कुरा जनाएको हो।

आदेश उल्लंघन गरे स्थानीय प्रशासन ऐन अनुसार कारबाही हुने विज्ञप्ति मार्फत जनाइएको छ।
विज्ञप्ती हेर्नुहोसः


समाचार पत्रबाट



प्रतिक्रिया दिनुहोस्