Logo

६ वर्षिया बालिकालाई भान्सामा यौन दुव्र्यवहार



गुल्मी, २१ भाद्र । बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा ६१ वर्षिय नारायणप्रसाद श्रेष्ठलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ६ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा कालीगण्डकी गाउँपालिका पुर्तिघाट बजारबाट श्रेष्ठ पक्राउ परेका हुन् ।

बालिकालाई भदौ १७ गते ललाई फकाई आफ्नै पसल पछाडि भान्सामा लगेर यौन दुव्र्यवहार गरेका श्रेष्ठलाई सुचना आए लगत्तै प्रहरी चौकी पुर्तिघाटबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्