Logo

राती सुत्दा सिरानी मुनि तुलसीको ५ पात राख्दाको लाभ



विज्ञानमा तुलसीको जबरजस्त फाइदाको धेरै व्याख्या गरिरहेको छ । तुलसी एक धेरै असरदार औषधी हो जसको एक होइन धेरै फाइदा छन् । तुलसीले चिसो, रुघा खोकी र सास सम्बन्धि रागेको साथै यौन रोगलाई पनि धेरै फाइदा पुर्यायछ । यी बाहेक अन्य पनि धेरै छन् तुलसीका फाइदा । आज हामी यसको बारेमा चर्चा गर्छौ ।

राति सुत्ने समयमा सिरानी मुनि तुलसीको पाँच पात राखेमा तपाइँको जीवनमा धेरै परिर्वतन आउन सक्छ । रातको समय सिरानी मुनि राखेको पाँच पातले दिनभरको तनावलाई हटाउँछ । यसको साथै दिमागले पनि शान्त भएर काम गर्छ । यस्तो गर्दा तपाइँ भित्र भएको नकरात्मक शक्ति हटाउँछ र यसो गर्दा व्यापारमा पनि धेरै बढोत्तरी हुन्छ ।

तुलसीको पातले छाला सम्बन्धि समस्या पनि कम गर्छ । अनुहारमा भएको खिल निकालेर धेरै चमक दिन्छ । तुलसीको फुल र पातले महिलालाई हुने महिनावारी गडबडीको समस्या पनि हटाउँछ ।

तुलसीको रुख नजिक बत्ती बाल्दा तपाईँको मनोकामना पुरा हुन्छ । यसको साथै यदि गहुँको पीठो पिस्नु भन्दा अगाडी नै तुलसीको ११ वटा पात शनिवार मिसाउँदा धेरै लाभ हुन्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्