Logo

महिलाले घरमा पतिसँगै प्रेमी राख्ने भनेपछि…



इन्दोर प्रहरी कार्यालयमा गजबको घटना बाहिर आएको छ । प्रहरी कार्यालयमा एक महिला एउटा उजुरी लिएर पुगिन् र प्रहरीसमक्ष आफ्नो समस्या राखिन् । उनको कुरा सुनेर प्रहरीपनि अलमलमा परे ।

वास्तवमा प्रहरी कार्यालयमा पुगेकी महिलाले आफु विवाहीत भएको र पतिको साथै प्रेमीलाई पनि सँगै घरमा राख्न चाहेको बताएकी थिइन् । महिलाको कुरा सुनेर प्रहरी आश्चर्य चकित परे । तर यो समस्या सुल्झाउन भने सजिलो थिएन् । ती महिलाले पतिले आफुलाई कुटपिट गर्ने गरेको समेत बताइन् । पतिलाई भने पत्नीले परपुरुषसँग सम्बन्ध राखेको नभएको बताएकी थिइन् ।

महिलाको कुरा सुनेर प्रहरीले उनका प्रेमीलाई बोलायो । प्रेमीले पनि आफु आफ्नो प्रेमिकासँग एकै घरमा बस्न तयार भएको जानकारी प्रहरीलाई दिए । प्रेमीले स्विकार गरेपछि महिलाको पतिलाई पनि प्रहरीले बोलाए । तर पति भने यो कुरा मान्न तयार थिएनन् । पति नमानेपछि महिलालाई प्रहरीले धेरै सम्झाउदा कोशिश गर्यो तर उनी आफ्नो मागमा अड्डी कसिन् ।

महिलाका पतिले प्रहरीसमक्ष आफ्नो श्रीमतीले पर पुरुषसँग हात समातेको देखेपछि कुटपिट गर्न थालेको बताएका छन् । तीनै जनाको कुरा सुनेपछि प्रहरीले महिलाको प्रेमीलाई सम्झायो । प्रेमी सम्झिएपछि अबदेखि कहिल्यै प्रेमिकालाई नभेट्ने आश्वासन दिएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्