Logo

जीवन लुइटेल ३९ वर्ष प्रवेश



काठमाडौ, २५ भाद्र । नेपाली चलचित्र उद्योगमा एक सफल नायक हुन् जीवन लुइटेल । अभिनयमा अब्बल जीवनले अभिनय गरेको फिल्म ‘नाई नभन्नु ल ’ले दर्शकको मन जित्न सफल भएको थियो । उनले अभिनय गरेका फिल्महरु नाइ नभन्नु ल २, बिन्दास २, स्टुपिड मन, शिशा, अन्दाज, ठुली, भुलभुलैया, नोटबुक, कसम हजुरको र माई मदर रहेका छन् ।

उनले ५० भन्दा मागि नेपाली फिल्ममा अभिनय गरेका छन् । आज उनको ३९ औं जन्म दिन हो । जीवनले यो जन्मदिन अमेरीकामा मनाउदै छन् । उनलाई सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना साथी तथा दर्शकहरुले दिइरहेका छन् । नेपाली फिल्म क्षेत्रमा १० वर्षसम्म बिताएर ३ वर्ष अघि अमेरिका छिरेका हुन् । चकलेटी नायकको रुपमा दर्शकले मन पराएका नायक लुइटेलले अभिनय गरेका फिल्म भन्दा पनि गीतहरु हिट भए ।



प्रतिक्रिया दिनुहोस्