काठमाडौं, २६ भदौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एमसीसी परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले एमसीसी परिमार्जनसहित संसदबाट पारित गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । एमसीसी पारित गर्ने कि नगर्ने भन्नेबारे नेकपाभित्र मतविवाद थियो । Photo : Surya Thapa/Facebook