Logo

बलात्कारीलाई फाँसी दिनुपर्छ भन्ने विषयमा बहस भैरहेको छ : सांसद झाँक्री (भिडिओसहित)



काठमाडौं, ११ असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा सांसद रामकुमारी झाँक्रीले बझाङकी १२ वर्षीया बालिका सम्झना बिकको बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेकी छिन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद तथा नेतृ झाँक्रीले यस्तो बताएकी हुन् । बलात्कारीलाई फाँसी दिनुपर्छ भन्ने माग उठ्नु बहसको विषय भएको पनि उनको भनाई छ । प्रस्तुत छ नेतृ झाँक्री, कांग्रेस नेता तथा सांसद प्रकाश रसाईली ‘स्नेही’ र मानवअधिकारकर्मी तथा अधिवक्ता ईन्द्र अर्यालसँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ:



प्रतिक्रिया दिनुहोस्