Logo

सिईओ ज्ञवालीलाई कोरोना संक्रमण



काठमाडौं,। १५ असोज । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई कोरोना संक्रमण भएको छ । वीर अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा सीईओ ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ । सिईओ ज्ञवाली यतिवेला होम आईसोलेशनमा छन् । उनको परिवारका सदस्यहरुलाई भने कोरोना नेगेटिभ देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्