Logo

पशुपति क्षेत्र गुरुयोजनाको विरोध



काठमाडौँ, १८ असोज: पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिले स्थानीय समुदायसँग छलफल नगरी एकलौटी ढङ्गबाट गुरुयोजना बनाएको जनाउँदै पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवलगायत कर्मचारीको राजीनामा माग गरेको छ ।

समितिले आज र भोलि सोमबार कोषको कार्यालयमा धर्ना दिने, कोष घेराउ गर्नेलगायत विरोध कार्यक्रम घोषणा गरेको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्