Logo

१६ वर्षीया किशोरी बलात्कृत



ललितपुर, २० असोज । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योगमा एकजना पक्राउ परेका छन् । ललितपुर थसिखेल बस्ने तनहुँ भानु नगरपालिका घर भएका मनिष नेपाललाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

ललाई फकाई ती किशोरीलाई जबरजस्ती करणी उद्योग गरेका नेपाललाई महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले पक्राउ गरेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्