Logo

बलात्कार गर्ने ३ जना पक्राउ



जनकपुर, २१ असोज । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिवछ राम हुन् ।

धनुषाधाम किसानपुरका समालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बालिकालाई जबरजस्ती करणी गरेका जिवछलाई इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्