Logo

नेपाल इन्भेष्टमेन्ट बैंकको विषेश साधारण सभा असोज २८ गते



काठमाडौं, असोज २२ । नेपाल इन्भेष्टमेन्ट बैंकको विषेश साधारणसभा यहि असोज २८ गते गर्ने भएको छ । बैंकको असोज ७ गते बसेको सञ्चालक समितिको ५३५ औं बैठकले विषेश साधारण सभा गर्ने निर्णय गरेकाले विषेश साधारणसभा गर्न लागको बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्प्रेस फाइनान्सबीच एक आपसमा गाभ्नेरगाभिने सम्झौता यसअघि नै भइसकेकाले २८ गतेहुने विषेशसाधारण सभाले उक्त सिटी एक्प्रेस फाइनान्सलाई प्राप्ती गर्ने प्रस्ताव पारित गर्ने बताइएको छ । बैंकले विषेश साधारणसभा वेविनार मार्फत गर्ने बताएको छ ।



प्रतिक्रिया दिनुहोस्