Logo

मन्त्री दुगडको दाबी : केही चिजमा पनि महँगी बढेको छैन (भिडिओसहित)



काठमाडौं, २३ असोज । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले केही जिचमा पनि मुल्य नबढेको दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री दुगडले यस्तो बताएका हुन् । उनले कुनै कुनै वस्तुमा भने नेचुरल मूल्यवृद्धि भएको स्पष्ट पारे । कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई सरकारले कदापि नछाड्ने उनको चेतावनी छ । प्रस्तुत छ मन्त्री दुगडसँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्