Logo

डाक्टर केसीले कहिले अनशन तोड्छन् ? डा. झा यसो भन्छन् (भिडिओसहित)



ठमाडौं, २४ असोज । नेपाल स्वास्थ्य अनुशन्धान परिषदका अध्यक्ष डा. अञ्जनीकुमार झाले अनशनरत डाक्टर गोविन्द केसीको अवस्था दिनप्रतिदिन गम्भीर हुँदै गएको बताउँदै सरकारले जतिसक्दो चाँडो वार्ता र सहमति गर्नुपर्नेमा जोड दिएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. झाले यस्तो बताएका हुन् । उनले आफूहरुले सरकारसँग कुनै बार्गेनिङ नगरेको जिकिर गरे । डा. झासँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ :

 



प्रतिक्रिया दिनुहोस्