Logo

झलनाथ खनाल ह्याम्स अस्पताल भर्ना



काठमाडौं, २८ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । खनालको सचिवालयले जनाएअनुसार उनको श्वाँसप्रश्वाँसमा समस्या भएको र रक्तचाप पनि बढेको जनाईएको छ । FILE PHOTO



प्रतिक्रिया दिनुहोस्