Logo

सपनामा के के देख्दा कस्तो असर



हामी मध्ये धेरै व्यक्तिले अनेक सपना सजाएको हुन्छ । सपना धेरै त्यो देख्छौ जुन हाम्रो जीवनको कुनै घटना वा स्थानसँग सम्बन्धित हुन्छन् । सपना यो दुनियाँकै सुक्ष्म चीज हो ।

सपना देख्ने क्रममा यस्ता पनि देख्छौ जुन स्थान र दुश्य जीवनमा नै कहिल्यै देखेका हुँदैनौ । यसैकारण सपनामा आधारित भएर जीवनमा घट्ने घटनाको अड्कल गर्न सक्छौ । वस्तुसँग सम्बन्धित स्थानको सपना देखेमा के असर पर्न सक्छ त्यसको बारेमा जानकारी लिउँ–

  • सपनामा यदि नयाँ शहरमा प्रवेश गरेमा तपाइँको इच्छा पुर्ण हुनेछ ।
  • सपनामा पैतृक घरको ढोका देखेमा आउने दिन खुशी र गृहस्थ जीवनमा सुख प्राप्तिको संकेत हो ।
  • उजाड, भत्केको वा टुटे फुटेको घर देखेमा तपाइँको व्यवसायमा हानि, स्वास्थ्यमा समस्या वा मायामा धोका हुने संकेत हो ।
  • सपनामा उडेको देखेमा निकट भविष्यमा विदेश यात्रा तथा लामो यात्रा हुने वा सो यात्रा निकै लाभदायक हुने संकेत हो ।
  • सपनामा यदि नयाँ घर देखेमा यसको अर्थ पेशामा निकट भविष्यमा परिर्वतन सम्भव हो ।
  • सपनामा शहर जल्दै गरेको देखेमा भविष्यमा दरिद्रताको संकेत हो । यसरी नै सपनामा कुनै ढोका देखेमा जो सँग तपाइँ डराइराख्नु भएको छ उसले कुनै हानी पु¥याउदैन भन्ने संकेट दिन्छ ।
  • सपनामा कुनै ठुलो ढोका खोलेको देखेमा धेरै ठुलो आश्चर्यजनक सफलता तपाईलाई मिल्नेछ ।
  • यदि सपनामा भिडको साथमा कुनै ढोका प्रवेश गरेमा कुनै पनि कार्यको सफलता नजिक भएको संकेत हो । धार्मिक ग्रन्थको आधारमा 


प्रतिक्रिया दिनुहोस्