Logo

कोरोना संक्रमित २४ जनाको मृत्यु



काठमाडौं, १७ कात्तिक । कोरोना संक्रमणबाट आज थप २४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या  ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित २९ सय ३३ थपिएका छन् । आज ३१५० जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म १ लाख ७६ हजार ५ सय संक्रमित भएपनि  १ लाख ३७ हजार ९ सय ५२ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्