गलकोट, १८ कात्तिकः कोरोनाबाट सङ्क्रमित भएका बागलुङ नगरपालिका–३ का ६६ वर्षीय पुरुषको धौलागिरि अस्पतालमा उपचारको क्रममा मङ्गलबार मृत्यु भएपछि उहाँको शव कालीगण्डकी किनार निरयघाटमा व्यवस्थापन गर्ने क्रममा नेपाली सैनिक । तस्बिर : खेमराज गौतम/ रासस