Logo

अमेरिकामा राष्ट्रपति निर्वाचन



एजेन्सी, १८ कात्तिक । अमेरिकामा आज राष्ट्रपतिका लागि निर्वाचन भइरहेको छ । निर्वाचनमा अमेरिकाका विभिन्न राज्यहरुमा मतदान भइरहेको छ ।

चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रयाटिक उम्मेदवार जोय बिडेनबीच कडा प्रतिष्पर्धा हुने प्रक्षेपण छ । दोस्रो कार्यकाल राष्ट्रपति बन्न ट्रम्पले बिडेनलाई पराजित गर्न कठिन हुने अनुमान गरिएको छ । ट्रम्प भने चुनाव जित्नेमा ढुक्क छन् ।

अमेरिकी चुनावमा रोजगारी, कोरोना भाइरस, चीनलगायतको मुद्दा प्रमुख छ ।



प्रतिक्रिया दिनुहोस्