Logo

कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या १ हजार नाघ्यो



काठमाडौं, १८ कात्तिक । कोरोना संक्रमणबाट आज थप २० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या  १ हजार ४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ३११४  थपिएका छन् । आज  ३१४२ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् ।



प्रतिक्रिया दिनुहोस्