Logo

चन्द्र भण्डारीको दाबी : जनताको भावनाअनुसार नेपालको नेतृत्वले काम गर्न सकेन (भिडिओसहित)



काठमाडौं, १९ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सभासद डा. चन्द्र भण्डारीले नेपालको राजनीतिमा जनताको भावनाअनुसार काम गर्ने नेतृत्व नभएको जिकिर गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्