Logo

देवेन्द्र पौडेल यसरी जंगिए–’कसले ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँछ ?’ (भिडिओसहित)



 

काठमाडौं, २१ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले पार्टी नेतृत्वलाई आफूहरुले यसअघि पार्टी कमिटीले गरेका निर्णयहरु कार्यान्वयन गराउन आग्रह गरिरहेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘प्रधानमन्त्री ओलीविरुद्ध कसैले पनि अविश्वासको प्रस्ताव दर्ता गर्छु भनेको छैन् । कसैले पनि राजीनामा मागेको छैन् ।’



प्रतिक्रिया दिनुहोस्