काठमाडौं, २३ कार्तिक । चर्चित गायक प्रमोद खरेलसँग पत्रकार ऋषि धमलाले प्राइम टिभीको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा रोचक कुराकानी गरेका छन् । गायक खरेलले कोरोनाको उपचार जनताले निःशुल्क पाउनुपर्नेमा जोड दिएका छन् । तर, आफूले चिनेका धेरैले लाखौं रुपैयाँ खर्चेर उपचार गराईरहेको तथ्य पनि उनले सुनाए ।